आइतबार, भाद्र २८ गते २०८३
images

बौद्धमा मनाइयो तेमाल जात्रा (तस्विरहरू)

एक्सप्रेस पाना
चैत्र १८, २०८२ बुधबार
  • 141
    SHARES
  • बौद्धमा मनाइयो तेमाल जात्रा (तस्विरहरू)

    काठमाडौं । बौद्ध धर्मावलम्बी र तामाङ समुदायले बुधबार काठमाडौं बौद्धनाथ स्तुपामा तेमाल जात्रा मनाएका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीमा परिवारका दिवंगत सदस्यको आत्माको शान्तिको कामना गर्दै यो जात्रा मनाइन्छ।  चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने परम्परा रहेको छ।

    images

    jatr.jpg

    jatra21.jpg

    images

    jatraa.jpg

    jatraa12.jpg

  • सम्बन्धित विषय:

  • # बौद्ध
  • # तेमाल जात्रा