आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

एक्सप्रेस पाना
कार्तिक ११, २०७८ बिहीबार
  • 260
    SHARES
  • आज प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

    कात्तिक ११ काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ  । संघीय संसद सचिवालयका अनुसार  बैठक दिउँसो २ बजे बस्नेछ । 

    images

    आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।

    यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो ।

    images