आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज एमाले स्थायी कमिटी बैठक

एक्सप्रेस पाना
कार्तिक ११, २०७८ बिहीबार
  • 218
    SHARES
  • आज एमाले स्थायी कमिटी बैठक

    कात्तिक ११ काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । बैठक अपराहन् ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    images

    बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने भएको छ । एमालेले बाढीपहिरो प्रभावित क्षेत्रबाहेकमा ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरिसकेको छ । 

    बैठकले राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका तय गर्न सचिव तामाङले जानकारी दिए । एमालेले १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दैछ । 

    images