आइतबार, भाद्र २८ गते २०८३
images

शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि

एक्सप्रेस पाना
चैत्र २३, २०८२ सोमबार
  • 107
    SHARES
  • शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलका शहीदहरुको दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन् ।

    images

    सोमबार पूरानो संघीय संसद भवन, बानेश्वर अगाडि शहीदहरुको नाममा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन्।
    कार्यक्रममा शहीदहरुको परिवार र नागरिकहरू उपस्थित थिए ।

    दीप प्रज्वलन मार्फत शहीदहरूको स्मरण गर्दै उनीहरूको बलिदान र योगदानको सम्मान गरिएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # दीप प्रज्वलन