आइतबार, भाद्र २८ गते २०८३
images

स्वयम्भुमा ट्राफिक इन्स्पेक्टर अभय लामाको अन्त्येष्टि, गृहमन्त्री गुरुङद्वारा श्रद्धाञ्जली

एक्सप्रेस पाना
बैशाख ४, २०८३ शुक्रबार
  • 154
    SHARES
  • स्वयम्भुमा ट्राफिक इन्स्पेक्टर अभय लामाको अन्त्येष्टि, गृहमन्त्री गुरुङद्वारा श्रद्धाञ्जली

    काठमाडौं । दुर्घटनामा परि निधन भएका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको आज स्वयम्भुमा अन्त्येष्टि गरिएको छ ।

    images

    श्रद्धाञ्जली अर्पण गर्नुका लागि गृहमन्त्री सुधन गुरुङ स्वयम्भुमा उपस्थित भएका छन् । उनले लामाको शवको काँध बोकर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # अभय लामा