मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार २५.८१ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
बैशाख १६, २०८३ बुधबार
  • 281
    SHARES
  • बुधबार २५.८१ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

    images

    आज २५.८१ अंकले घटेर २७४४.४५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ६ अर्ब ५३ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ९८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ३० कम्पनीको सेयर मुल्य बढेको छ भने २३५ कम्पनीको सेयर मुल्य घटेको छ भने ४ कम्पनीको सेयर मुल्य कुनै पनि परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से