आइतबार, भाद्र २८ गते २०८३
images

बुद्ध जयन्तीको अवसरमा बौद्ध स्तूपमा भक्तजनको घुइँचो (तस्बिरसहित)

एक्सप्रेस पाना
बैशाख १८, २०८३ शुक्रबार
  • 98
    SHARES
  • बुद्ध जयन्तीको अवसरमा बौद्ध स्तूपमा भक्तजनको घुइँचो (तस्बिरसहित)

    काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज लुम्बिनीसहित देशभरका बौद्ध स्तूप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ । काठमाडौँको बौद्ध स्तूपमा पनि भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन् ।

    images

    photo-17_316fef65.jpeg

    photo-5_9e74f3dd.jpegphoto-20_d041deaf.jpeg

    images

    photo-23_e7a45607.jpeg

    photo-3_83a2d2ca.jpeg

  • सम्बन्धित विषय:

  • # बुद्ध जयन्ती
  • # बौद्ध स्तूप