आइतबार, कार्तिक १६ गते २०८३
images
images

स्पेनी सभामुखले भेटिन् ओलीलाई  

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 207
    SHARES
  • स्पेनी सभामुखले भेटिन् ओलीलाई  

    कात्तिक १२ काठमाडौं । नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

    images

    बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएकी उनले शुक्रबार अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । 

    यसअघि बिहीबार देल्गाडोको टोली पाटन दरबार स्क्वायरको भ्रमण गरेको थियो ।

    images