आइतबार, कार्तिक १६ गते २०८३
images
images

बारमा अधिवक्ताबीच हानाहान

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 369
    SHARES
  • बारमा अधिवक्ताबीच हानाहान

    कात्तिक १२ काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो ।

    images

    न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ ।

    सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए ।  

    images

    'न्यायालय बन्धक बनाउन हुँदैन । सर्वसाधारणले दु:ख पाए । इजलास सूचारु हुनुपर्छ भन्दा ममाथि आक्रमण गरियो । अब म कानुनी उपचारमा जान्छु,' चुडालले भने ।न्युज कारखाना