सोमबार, भाद्र २९ गते २०८३
images

मलेसियामाथी नेपाली महिला क्रिकेट टोलीको लगातार दोस्रो जित

एक्सप्रेस पाना
जेठ ८, २०८३ शुक्रबार
  • 95
    SHARES
  • मलेसियामाथी नेपाली महिला क्रिकेट टोलीको लगातार दोस्रो जित

    काठमाडौं । एसियन गेम्स छनोट अन्तर्गतको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई हराएको छ । 

    images

    शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको हो । 

    ८२ रनको लक्ष्य पाछएको नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । त्यसअघि मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन बनाउको थियो । 

    images

    यसअघिको पहिलो खेलमा पनि नेपालले मलेसियालाई २ विकेटले हराएको थियो । 

     

  • सम्बन्धित विषय:

  • # महिला क्रिकेट टोली