आइतबार, भाद्र २८ गते २०८३
images

पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

एक्सप्रेस पाना
जेठ १९, २०८३ मंगलबार
  • 113
    SHARES
  • पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि  वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

    काठमाडौं । वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्साको ठोरीबाट मेयर सिंहलाई पक्राउ गरेको हो ।

    पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा मंगलबार बिहान मेयर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    उनीविरूद्ध जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजेशमान सिंह