आइतबार, भाद्र २८ गते २०८३
images

कमलपोखरी–नक्साल सडक खण्डमा ढल निर्माण, आवतजावतमा सकस

एक्सप्रेस पाना
जेठ ३१, २०८३ आइतबार
  • 81
    SHARES
  • कमलपोखरी–नक्साल सडक खण्डमा ढल निर्माण, आवतजावतमा सकस

    काठमाडौं । काठमाडौंको कमलपोखरीदेखि नक्साल भगवती मन्दिरसम्म ढल निर्माणको काम भइरहेको छ । जसका कारण पैदल यात्रीहरूलाई हिँडन् र सवारीसाधन आवतजावत गर्न कठिनाइ भइरहेको छ । सडकमा खनेर ढल निर्माण काम भइरहँदा सडक साँघुरिएका कारण सवारी साधन आवात जावतमा असर परेको हो ।

    images

    photo-1_3d84e551.jpeg

    photo-2_b569c292.jpeg

    images

    photo-3_653e734a.jpeg

    photo-7_4ad39a5b.jpeg

    photo-5_da902987.jpeg

  • सम्बन्धित विषय:

  • # कमलपोखरी–नक्साल