काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गको खेलमा आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ ।
अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको समूह (ई) अन्तर्गत खेलमा इक्वेडरलाई १–० ले हराउदै विजयी हात पारेको हो ।
अमद डियालोले खेलको खेलको ८०औँ मिनेटमा गोल गरेपछि आइभोरी कोस्ट विजयी भएको हो ।


