मंगलबार, भाद्र २३ गते २०८३
images

६.३१ अंकले घट्यो नेप्से ,४ अर्ब ४ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ २, २०८३ मंगलबार
  • 155
    SHARES
  • ६.३१ अंकले घट्यो नेप्से ,४ अर्ब ४ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ६.३१ अंकले घटेर २७०५.४५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ४१ करोडको कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८० कम्पनीको सेयर मुल्य बढेको छ भने १७७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से