आइतबार, भाद्र २८ गते २०८३
images

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

एक्सप्रेस पाना
आषाढ १०, २०८३ बुधबार
  • 103
    SHARES
  • बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

    काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा आएको छ । 

    images

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको उक्त स्टोर मर्मत तथा पुनर्निर्माणपछि बुधबारदेखि पुनः ग्राहकका लागि खुला गरिएको हो । 

    आगलागीका कारण ठूलो क्षति व्यहोरेको स्टोरलाई पुनर्निर्माण गरी आजबाट नियमित सेवा सञ्चालनमा ल्याइएको छ । स्टोर पुनः सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ताले सहज रूपमा सेवा लिन सक्ने भएका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # भाटभटेनी