बुधबार, भाद्र २४ गते २०८३
images

फिफा विश्वकप:ब्राजिलसँग स्कटल्याण्डलाई ३–० गोलले पराजित

एक्सप्रेस पाना
आषाढ ११, २०८३ बिहीबार
  • 170
    SHARES
  • फिफा विश्वकप:ब्राजिलसँग स्कटल्याण्डलाई ३–० गोलले पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगतको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० गोलले पराजित गरेको छ । 

    images

    अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

    ब्राजिलको जितमा स्टार स्ट्राइकर भिनिसियसले खेलको ७ औं मिनेमा र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले जारी विश्वकपमा ४ गोल गरिसकेका छन् । 

    images

    खेलको ६० औं मिनेटमा म्याथियस कुन्हाले तेस्रो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप फुलटब २०२६