मंगलबार, भाद्र २३ गते २०८३
images

२६ सयको विन्दुमा नेप्से, ६ अर्ब ८६ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ २६, २०८३ शुक्रबार
  • 149
    SHARES
  • २६ सयको विन्दुमा नेप्से, ६ अर्ब ८६ करोडको कारोबार

    काठमाडौं । ​साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार १.१३ अंकले घटेर २६००.७८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घटेर बन्द भए पनि शुक्रबार कारोबार रकम भने बढेको छ । बिहिबार  ४ अर्ब ६१ करोडको कारोबार भएको बजारमा आज ६ अर्ब ८६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १२० कम्पनीको सेयर मुल्य बढेको छ भने १३५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

     

  • सम्बन्धित विषय:

  • # नेप्से