मंगलबार, भाद्र २३ गते २०८३
images

सेयर बजार सामान्य बढ्यो, ८ अर्ब ४१ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ ३०, २०८३ मंगलबार
  • 151
    SHARES
  • सेयर बजार सामान्य बढ्यो, ८ अर्ब ४१ करोडको कारोबार

    काठमाडौं । साताको दोसो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेको छ । 

    images

    आज बजार ६.११ अंकले बढेर २५७६.२९ नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार ७ अर्ब ४६ करोडको कारोबार भएको बजारमा मंगलबार ८ अर्ब ४१ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १६४ कम्पनकिो सेयर मुल्य बढेको छ भने १०१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

     

  • सम्बन्धित विषय:

  • # नेप्से