मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ७.५० अंकले बढ्यो नेप्से,४ अर्ब ५६ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ ३२, २०८३ बिहीबार
  • 89
    SHARES
  • बिहिबार ७.५० अंकले बढ्यो नेप्से,४ अर्ब ५६ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार सामान्य बढेको छ ।

    images

    आज बजार ७.५० अंकले बढेर २५९७.८० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै बिहिबार कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ४ अर्ब १७ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ५६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १२१ कम्पनकिो सेयर मुल्य बढेको छ भने १५१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ३ कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

     

  • सम्बन्धित विषय:

  • # नेप्से