आइतबार, कार्तिक १६ गते २०८३
images
images

विश्वकप लिग २:टस जितेर नेदरल्याण्डसविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
श्रावण १३, २०८३ बुधबार
  • 126
    SHARES
  • विश्वकप लिग २:टस जितेर नेदरल्याण्डसविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । आइसीसी विश्वकप लिग २ को जारी सिरिजमा नेपालले नेदरल्याण्डसविरुद्ध पहिले बलिङ गर्दैछ । 

    images

    बुधबार जारी खेलमा नेपालले टस जितेर नेदरल्याण्डसविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । योसंगै नेदरल्याण्डस ब्याटिङ गर्दैछ । 

    यस सिरिजमा नेपालले लगातार तीन खेल हारेर खराब प्रदर्शन गरेको छ । त्यस्तै नेदरल्याण्डसले भने यस सिरिजका आफ्ना दुवै खेल जितेको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २