काठमाडौं । आइसीसी विश्वकप लिग २ को जारी सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्डसले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ ।
बुधबार टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ५० ओभरमा ९ विकेट गुमाउदै २२५ रन बनाएको हो ।
नेदरल्याण्डसका लागि नोआह क्रोजले सर्बाधिक ७० रन बनाए भने कप्तान स्कट एडवर्ड्सले ५७ रन जोडे । त्यसैगरी नेपालका लागी करण केसीले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । लिए ।
.jpg)


