आइतबार, कार्तिक १६ गते २०८३
images
images

सीपी गजुरेल अस्पताल भर्ना

एक्सप्रेस पाना
कार्तिक १५, २०७८ सोमबार
  • 217
    SHARES
  • सीपी गजुरेल अस्पताल भर्ना

    कात्तिक १५ काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

    images

    अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार गजुरेल आफ्नै घरमा बेहोस भएर लडेपछि अस्पताल ल्याइएको र अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।