आइतबार, कार्तिक १६ गते २०८३
images
images

विप्लव नेतृत्वको युवा संगठनमा पाटन

एक्सप्रेस पाना
कार्तिक १६, २०७८ मंगलबार
  • 274
    SHARES
  • विप्लव नेतृत्वको युवा संगठनमा पाटन

    कात्तिक १६ दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालको अध्यक्षमा पाटन जंगली चयन भएका छन् । १४ र १५ कात्तिकमा दाङमा चौथो राष्ट्रिय सम्मेलनले पाटनकाे अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हाे ।

    images

    उपाध्यक्षमा दिनेश, महासचिवमा विदुसी, सचिवमा तिलक योगी र कोषाध्यक्षमा विष्लेषण चयन भएका छन् ।

    सदस्यमा दीप, श्याम, वीरेन्द्र विक, भुवन कुँवर, ईन्द्र, नेत्र, राम, प्रविन, विचारमान, सुवास, भरत पुलामी, अजय श्रेष्ठ, महेन्द्र सुनार, कृष्णबहादुर श्रेष्ठ, जीवन तामाङ, राजकुमार पुतवार, धनबहादुर श्रेष्ठ, शंकर भुजेल,किरण अर्याल,निरज शाह, मदन गजमेर,कबिराज यमजुङ,बिधुर शेर्पा,हर्क लिम्बु,आकाश श्रेष्ठ,सन्दिप विक,तेज लामा, मोहनकुमार राम, प्राणकुमार लामा,अविनाश, बादल, लिला शारुमगर, सन्तोष सुवेदी, खड्क सिंह, गोविन्द चन्द्र, आशिष थापा, दिपक बुढाथोकी, प्रेरणा रोकाय, तिलक पौडेल, गोविन्द बुढा, मिनेश एडी, सागर शाही, कल्पना मल्ल, मनोज परियार, हरि बस्नेत,जिवनी चौधरी, विवेक विक,प्रकाश गिरि,डिल्लीरमण वली, मनमोहन जोशी, लोकेश धामी, हर्कबहादुर कुँवर, सुशील साउँद, कविता कार्की, मकर गुरुङ, प्रमोद सिंह, प्रशान्त, वसन्त, सावित्रा अधिकारी र जस्मान छन ।

    images