बिहीबार , भाद्र २५ गते २०८३
images

ग्यास अभावपछि उद्योगमन्त्री यादवको राजीनामा

एक्सप्रेस पाना
भाद्र २५, २०८३ बिहीबार
  • 86
    SHARES
  • ग्यास अभावपछि उद्योगमन्त्री यादवको राजीनामा

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

    images

    बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी दिएको हो ।

    ग्यास अभाव समाधान गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै मन्त्री यादवको आलोचना हुँदै आएको थियो। 

    images

    मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताएकी थिइन् ।

     

  • सम्बन्धित विषय:

  • # गौरीकुमारी यादव