बिहीबार , भाद्र २५ गते २०८३
images

सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)

एक्सप्रेस पाना
भाद्र २५, २०८३ बिहीबार
  • 45
    SHARES
  • सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)

    काठमाडौं । ग्यास अभावको विरोधमा नेकपा निकट विद्यार्थी संगठनले काठमाडौंस्थित रत्न राज्यलक्ष्मी(आरआर) क्याम्पस अगाडि दाउरामा खाना पकाएर प्रदर्शन गरेको छ। पछिल्लो समय ग्यासको अभाव देखिएपछि विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रूपमा दाउरामा खाना पकाएर प्रदर्शन गरेको हो।

    images

    photo-8_ea577082.jpeg

    photo-12_da95ccbc.jpeg

    images

    photo-13_d7e9d1b8.jpeg

  • सम्बन्धित विषय:

  • # ग्यास अभाव