आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त , ३ बजे शपथ

एक्सप्रेस पाना
कार्तिक १६, २०७८ मंगलबार
  • 198
    SHARES
  • प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई  नियुक्त , ३ बजे शपथ

    कात्तिक १६ विराटनगर । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोनाथ अधिकारी प्यासीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

    images

    नवनियुक्त मुख्यमन्त्री राईको मंगलबार अपरान्ह ३ बजे शपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत विमल पौडेलले न्युज कारखानालाई जानकारी दिए । 

    नवनियुक्त मुख्यमन्त्री राईले मंगलबारै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । 
     

    images