आइतबार, कार्तिक १६ गते २०८३
images
images

विश्वकप लिग-२:टस जितेर ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
आश्विन २७, २०८३ मंगलबार
  • 98
    SHARES
  • विश्वकप लिग-२:टस जितेर ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज ओमानविरुद्ध पहिले ब्याटिङ गर्दैछ । 

    images

    मंगलबार ओमानको अल अमेरात स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । यो संगै ओमान बलिङ गर्दैछ । 

    नेपालले यसअघि पहिलो खेलमा क्यानडालाई हराउँदै सिरिजमा विजयी सुरुवात गरेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २