आइतबार, कार्तिक १६ गते २०८३
images
images

विश्वकप लिग–२:नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक ३, २०८३ सोमबार
  • 71
    SHARES
  • विश्वकप लिग–२:नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

    काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार जारी खेलमा नेपालले ओमानलाई २८१ रनको लक्ष्य दिएको छ।

    images

    टसपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २८० रन बनाएको हो।

    नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८० रन बनाए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ६९ रनको योगदान दिए।

    images