काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।
बिहिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।
.jpg)


