काठमाडौं । तिहारको धनतेरस तथा लक्ष्मीपूजाका लागि नयाँ सिक्का साट्न काठमाडौं बबरमहलस्थित नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखा) परिसरमा विहीबार विहानैदेखि भीड लागेको छ । बैंकले असर्फी तथा चाँदीका मेडालियनको बिक्री विहीबारदेखि नै सुरु गरेको हो ।





.jpg)


