आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

एक्सप्रेस पाना
कार्तिक २१, २०७८ आइतबार
  • 233
    SHARES
  • आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    कात्तिक २१ काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । आइतबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतय सफा छ ।

    images

    दिउँसो प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको पनि आँकलन गरिएको छ । 

    राति प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।  सोमबार प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

    images