आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रपति भेट्न ओली शीतल निवासमा 

एक्सप्रेस पाना
कार्तिक २१, २०७८ आइतबार
  • 227
    SHARES
  • राष्ट्रपति भेट्न ओली शीतल निवासमा 

    कात्तिक २१ काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन् ।आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन् । 

    images

    चाडपर्व सकिएलगत्तै ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतल निवासमा पुगेका हुन् । 

    ओली र राष्ट्रपतिबीचको भेटवार्तालाई पुष्टि गर्दैै ओलीका सहयोगी रामशरण बजगाईंले न्युज कारखानासँग भने, ‘राष्ट्रपति र अध्यक्षज्यूबीच समसामयिक विषयमा कुराकानी भएको छ ।’ 

    images