आइतबार, कार्तिक १६ गते २०८३
images
images

मन्त्रीपरिषद् बैठक बस्दै

एक्सप्रेस पाना
कार्तिक २२, २०७८ सोमबार
  • 615
    SHARES
  • मन्त्रीपरिषद् बैठक बस्दै

    कात्तिक २२ काठमाडौं । आज दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणबाट फर्किएपछि नियमित बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकमा प्रधानमन्त्रीले विदेश भ्रमणका उपलब्धिहरूबारे ब्रिफिङ गर्ने र केही महत्त्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ ।