आइतबार, कार्तिक १६ गते २०८३
images
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड महोत्तरी जाँदै

एक्सप्रेस पाना
कार्तिक २४, २०७८ बुधबार
  • 546
    SHARES
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड महोत्तरी जाँदै

    कात्तिक २४ महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही २७ गते महोत्तरी जाने भएका छन् ।

    images

    माओवादी केन्द्र महोत्तरीले आयोजना गरेको विशाल आम सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड महोत्तरीको रामगोपालपुर जाने भएका हुन् ।

    रामगोपालपुरमा नै सोहीदिन सात वटा वडाको स्वास्थ्य भवन प्रचण्डको हातबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

    images