आइतबार, कार्तिक १६ गते २०८३
images
images

तीन प्रदेश प्रमुखले लिए शपथ 

एक्सप्रेस पाना
कार्तिक २५, २०७८ बिहीबार
  • 213
    SHARES
  • तीन प्रदेश प्रमुखले लिए शपथ 

    कात्तिक २५  काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ्ग, कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख  देवराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    सरकारको सिफारिसमा गत मंगलबार राष्ट्रपति भण्डारीले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

    images