आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले फेदाप गाउँपालिका अध्यक्षमा तिम्सिना

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 308
    SHARES
  • एमाले फेदाप गाउँपालिका अध्यक्षमा तिम्सिना

    कात्तिक २६ तेह्रथुम । नेकपा (एमाले) फेदाप गाउँपालिका अध्यक्षमा रामप्रसाद तिम्सिना चयन भएका छन् । बिहीबार सम्पन्न पालिका अधिवेशनले तिम्सिनाकाे अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हाे ।

    images

    उपाध्यक्षमा फिरोज सुब्बा, सचिवमा विशाल खड्का र उपसचिवमा नवीनचन्द्र चोङबाङ चयन भएको एमाले जिल्ला कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए ।

    एमालेले ९ कात्तिकमै पालिका अधिवेशन गर्ने घाेषणा गरेपनि बाढीपहिरोका कारण तेह्रेथुममा अधिवेशन हुन सकेकाे थिएन । 

    images