आइतबार, कार्तिक १६ गते २०८३
images
images

बारको धर्ना सकियो, सर्वाेच्च छिर्ने सेवाग्राहीको लाइन

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 320
    SHARES
  • बारको धर्ना सकियो, सर्वाेच्च छिर्ने सेवाग्राहीको लाइन

    कात्तिक २६ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको शुक्रबारको धर्ना सकिएको छ । 

    images

    प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ शुक्रबार कानुन व्यवसायी धर्नामा बसेका थिए । तर, प्रधानन्यायाधीश जबरा अर्कै गेट प्रयोग गरी कार्यालय प्रवेश गरेका थिए । 

    कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेकोलगायतका माग राखेर बार निरन्तर आन्दोलनमा उत्रिएको छ । 

    images

    बारको शुक्रबारको धर्ना सकिएसँगै सेवाग्राहीले सर्वाेच्च अदालत प्रवेश पाएका छन् । सर्वाेच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन नै लागेको छ ।