आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 479
    SHARES
  • प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त

    कात्तिक २६ काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वकीय सचिवमा रमेश मल्ललाई नियुक्त गरेका छन् । मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् ।

    images

    माओवादीको स्थायी समितिको मंगलबारको बैठकले प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिएपछि मल्ललाई नियुक्त गरिएको हो ।