आइतबार, कार्तिक १६ गते २०८३
images
images

विप्लव समूहनिकट अखिल क्रान्तिकारीको मूल्यवृद्धि विरुद्ध प्रदर्शन 

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 199
    SHARES
  • विप्लव समूहनिकट अखिल क्रान्तिकारीको मूल्यवृद्धि विरुद्ध प्रदर्शन 

    कात्तिक २८ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध संघर्षमा उत्रिएको छ । 

    images

    नेकपाले आइतबार बिहान १०देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरेको थियो । सो कार्यक्रम सफल बनाउन नेकपानिकट अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेज अगाडि विरोध प्रदर्शन गरेको छ । 

    सो क्रममा सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने प्रयाससमेत गरेको थियो । 

    images