आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेसले जिल्ला सभापतिका लागि तोक्यो १५ हजार उम्मेदवारी शुल्क 

एक्सप्रेस पाना
कार्तिक २९, २०७८ सोमबार
  • 193
    SHARES
  • कांग्रेसले जिल्ला सभापतिका लागि तोक्यो १५ हजार उम्मेदवारी शुल्क 

    कात्तिक २९ काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।

    images

    कांग्रेसले प्रदेश सभापतिका लागि १५ हजार उम्मेदवारी शुल्क तोकेको छ । यस्तै उपसभापति र सचिवका लागि सात ११ शुल्क निर्धारण गरिएको छ । प्रदेश सहसचिवका लागि भने ५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

    पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

    images