आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस जिल्ला सभापतिको उम्मेदवारी शुल्क १० हजार

एक्सप्रेस पाना
कार्तिक ३०, २०७८ मंगलबार
  • 222
    SHARES
  • कांग्रेस जिल्ला सभापतिको उम्मेदवारी शुल्क १० हजार

    कात्तिक ३० काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले जिल्ला सभापतिको लागि उम्मेदवारी शुल्क १० हजार तोकेको छ ।

    images

    यस्तै उपसभापति र सचिवका लागि सात हजार शुल्क निर्धारण गरिएको छ । जिल्ला सहसचिवका लागि ६ हजार र सदस्यका लागि तीन हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

    पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

    images