आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त 

एक्सप्रेस पाना
कार्तिक ३०, २०७८ मंगलबार
  • 323
    SHARES
  • प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त 

    कात्तिक ३० जनकपुरधाम ।  प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको पछ । 

    images

    मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन् । 

    Avatar

    images