आइतबार, कार्तिक १६ गते २०८३
images
images

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै, एमाले पनि सहभागी हुने 

एक्सप्रेस पाना
मंसिर १, २०७८ बुधबार
  • 254
    SHARES
  • मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै, एमाले पनि सहभागी हुने 

    मंसिर १ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले आज बुधबार विश्वासको मत लिँदै छन् । राईले मंगलबार विश्वासको मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी एमालेका सांसद अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगित भएको थियो ।

    images

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउदै सांसद आउन नसक्ने भनेर एमालेका सांसदले मंगलबारको बैठक रोक्न माग गर्दै निवेदन दिएका थिए ।

    आज साढे ११ बजे प्रदेशसभा बैठक बस्दैछ । एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजको बैठकमा एमालेको सहभागिता हुने बताए ।
     

    images