सोमबार, कार्तिक १७ गते २०८३
images
images

सर्वोच्चको फुलकोर्ट बैठक सकियो, गोलाप्रथाद्वारा पेसी तोक्ने निर्णय

एक्सप्रेस पाना
मंसिर २, २०७८ बिहीबार
  • 438
    SHARES
  • सर्वोच्चको फुलकोर्ट बैठक सकियो, गोलाप्रथाद्वारा पेसी तोक्ने निर्णय

    मंसिर २ काठमाडौं । सर्वोच्चको फुलकोर्ट बैठक सकिएको छ । बैठकले गोलाप्रथाद्वारा सर्वोच्च अदालको मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ ।

    images

    साथै, बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने नियमावली र निर्देशिका पनि पारित गरेको छ । बैठकका निर्णयलाई प्रधानन्यायाधीश चोरेन्द्रशमशेर राणाले हस्ताक्षार गरेर आजै कानुन मन्त्रालय पठाउने र राजपत्रमा प्रकाशित गर्न तयारी भएको छ ।