आइतबार, कार्तिक १६ गते २०८३
images
images

सर्वाेच्च अदालतमा वकिल प्रहरीको घेरामा

एक्सप्रेस पाना
मंसिर ३, २०७८ शुक्रबार
  • 706
    SHARES
  • सर्वाेच्च अदालतमा वकिल प्रहरीको घेरामा

    मंसिर ३ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालत परिसरमा धर्ना दिएको छ । 

    images

    तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनलाई सर्वाेच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला शुक्रबारबाट ती न्यायाधीशहरू इजलासमा फर्किने भएका छन् । 

    गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने जबराले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किने भएका हुन् । तर, बारले भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ । 
     

    images