सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रचण्ड र विप्लवबीच एकता हुने

एक्सप्रेस पाना
मंसिर ४, २०७८ शनिबार
  • 343
    SHARES
  • प्रचण्ड र विप्लवबीच एकता हुने

    मंसिर ४ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपाबीच एकता हुने भएको छ।

    images

    यसका लागि दुवै पार्टीका अध्यक्ष प्रचण्ड र विप्लवबीच मोटामोटी सहमति भएको छ। आज विहान पनि पार्टी एकता गर्ने विषयमा छलफल गर्न दुई नेता छलफलमा जुटेका थिए ।

    प्रचण्ड र विप्लबीचको भेटवार्ताको वातावरण माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मिलाउँदै आएका छन् । आजको भेटवार्ता पनि महराकै पहलमा गरिएको स्रोतको दाबी छ । विप्लवले पनि दुवै पार्टीबीच एकता हुने बताइसकेका छन् ।

    images