सोमबार, कार्तिक १७ गते २०८३
images
images

माँ जानकी यातायात प्रालि अध्यक्षमा चौधरी चौथो पटक विजयी

एक्सप्रेस पाना
मंसिर ५, २०७८ आइतबार
  • 245
    SHARES
  • माँ जानकी यातायात प्रालि अध्यक्षमा चौधरी चौथो पटक विजयी

    मंसिर ५ जनकपुरधाम । माँ जानकी यातायात प्रालिको अध्यक्ष मनोज चौधरी चौथोपटक अध्यक्षमा निर्वाचत भएको छ । शनिबार रातिसम्म भएको मतगणनामा चौधरीसहितकाे प्लायन नै विजयी विजयी भएकाे हाे । 

    images

    यातायात प्रालिका विधानअनुसार यातायात प्रालिका ११ सदस्य सञ्चालन समितिको लागि २५ जनाले उम्मेदावारी दिएका थिए । २५ जनामध्ये ११ जना निर्वाचित सञ्चालन समितिले नै प्रालिको अध्यक्ष चयन गर्ने व्यवस्था छ । निर्वाचित ११ जनाले पुनः चौधरीलाई नै प्रालिको अध्यक्षमा चयन गरेका हुन् । याेसँगै चौधरी प्रालिको चौथो पटक अध्यक्ष भएका हुन् । 
     

     

    images