आइतबार, कार्तिक १६ गते २०८३
images
images

रावलले अध्यक्षमा उमेदवारी दिने

एक्सप्रेस पाना
मंसिर ५, २०७८ आइतबार
  • 425
    SHARES
  • रावलले अध्यक्षमा उमेदवारी दिने

    मंसिर ५ काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने भएका छन् । त्यसका लागि रावलले आज दिउँसो ३ बजे रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उमेदवारी घोषणा गर्ने भएका हुन् ।

    images