आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले स्थायी कमिटी बैठक स्थगित 

एक्सप्रेस पाना
मंसिर ६, २०७८ सोमबार
  • 521
    SHARES
  • एमाले स्थायी कमिटी बैठक स्थगित 

    मंसिर ६ काठमाडौं । नेकपा एमालेको सोमबार अपरान्हका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थागित भएको छ ।

    images

    सोमबारको स्थगित बैठक मंगलबार बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान ११ बजे तुल्सीलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्नेछ । 

    एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ । 

    images