सोमबार, कार्तिक १७ गते २०८३
images
images

एकीकृत समाजवादीको चुनाव चिन्हको डिजाइन सार्वजनिक

एक्सप्रेस पाना
मंसिर ७, २०७८ मंगलबार
  • 297
    SHARES
  • एकीकृत समाजवादीको चुनाव चिन्हको डिजाइन सार्वजनिक

    मंसिर ७ काठमाडौं । एकीकृत समाजवादी पार्टीले चुनाव चिन्हको आधिकारिक डिजाइन सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीले आफ्नो चुनाव चिन्ह कलम रोजेको थियो । 

    images

    एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलमको डिजाइन सार्वजनिक गरेको हो ।